गगन थापालाई गोकुल बास्कोटाको जवाफ : भृकुटीमण्डप पनि ओलीवेशनमय हुने भएछ
काठमाडौँ – नेकपा एमालेका नेता गोकुल बास्कोटाले कांग्रेस महाधिवेशनका उम्मेदवार गगन थापालाई जवाफ फर्काएका छन् । चितवनमा एमालेको अधिवेशन भइरहँदा थापाले चितवनमा ओलीवेशन हुँदैछ भन्ने टिप्पणी गरेका थिए । बास्कोटाले थापाको उक्त भनाइको जवाफ आज दिएका हुन् ।
‘तीनदिन यता कांग्रेस नेताहरुको अन्तरवार्ता र भाषण खुब सुने।कांग्रेसमा पौडल र देउवा दुबै पक्षको उम्मेदवारी ओली पदचाप छेक्नका लागि रे ! एमालेको दशौँ महाधिवेशन चल्दै गर्दा चितवनमा ओलीवेशन चल्दै छ भन्ने साथीलाई झल्झली सम्झदै भन्न मन लाग्यो(आखिर,भृकुटीमण्डप पनि ओलीवेशनमय नै त हुने भएछ’ बास्कोटाले ट्वीटरमा लेखेका छन् ।
तीनदिन यता कांग्रेस नेताहरुको अन्तरवार्ता र भाषण खुब सुने।कांग्रेसमा पौडल र देउवा दुबै पक्षको उम्मेदवारी ओली पदचाप छेक्नका लागि रे!एमालेको दशौ महाधिवेशन चल्दै गर्दा चितवनमा ओलीवेशन चल्दै छ भन्ने साथीलाई झल्झली सम्झदै भन्न मन लाग्यो-आखिर,भृकुटीमण्डप पनि ओलीवेशनमय नै त हुने भएछ।
— Gokul Prasad Baskota (@GokulPBaskota) December 9, 2021

पर्यटन बोर्डका पूर्वसीईओ रेग्मी रास्वपा प्रवेश

देशभित्रका समस्या समाधान गर्न कांग्रेसले ध्यान दिनुपर्छः महामन्त्री थापा
रास्वपाको हस्ताक्षर अभियान एकसय दिन चल्ने

एमाले सचिवालय बैठक सुरू

'श्रम र उत्पादनमा वाइसिएल अभियान' पार्टीले अघि सारेको 'उत्पादन ब्रिगेड'को निर…

एमाले सचिवालय बैठक बस्दै, विधान मस्यौदामा प्रारम्भिक छलफल हुने

प्रकाशमान सिंहको पहलपछि बबरमहल र मिनभवनमा लिफ्टसहितको आकाशेपुल बन्दै

प्रतिक्रिया