गोर्खा इको प्यानलको बिक्री विन्ध्यवासिनी ट्रेडर्सबाट

काठमाडौँ - पोखरा आसपासका क्षेत्रमा गोर्खा इको प्यानलको विक्री वितरण पोखरास्थित पोखरा विन्ध्यवासिनी ट्रेडर्सबाट हुने भएको छ । यससम्बन्धी पोखरामा भएको समझदारीमा गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत सीइओ) इन्जिनियर सुरेश कवां र पोखरा विन्ध्यवासिनी ट्रेडर्सका निर्देशक धर्म विष्टले हस्ताक्षर गरेका छन् ।
समझदारीसँगै अब पोखरा र त्यस आसपासका क्षेत्रमा गोर्खा इको प्यानलको विक्री वितरण बढ्ने विश्वास कम्पनीको छ । पोखराआसपासका मनाङ, बाग्लुङ, मार्दीलगायत स्थानमा गोर्खा इको प्यानल लोकप्रिय छ । त्यहाँका अस्पताल, स्वास्थ्य चौकी, स्कुल भवनहरू बनेका छन् ।

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

नेपाली सडकमा ५०० भन्दा बढी सेरेस ईभीहरु: २०२६ मा तीन नयाँ ईभीहरू नेपाल ल्य…

हुन्डाई नेपालद्वारा बुटवल–भैरहवामा नयाँ क्रेटा ईभी सार्वजनिक

आजदेखि घट्यो पेट्रोलियम पदार्थको मूल्य

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो, लिटरको कति पर्छ ?

सिडरगेट नेपालमा एमच्यामको मेम्बर लर्निङ सिरिज सम्पन्न

प्रतिक्रिया