पहिलो ११ महिनामा चीनको वैदेशिक व्यापार २२ प्रतिशतले वृद्धि

बेइजिङ- चीनको कुल आयात निर्यात सन् २०२१ को पहिलो ११ महिनामा वार्षिक रूपमा २२ प्रतिशतले बढेर ३५.३९ ट्रिलियन युआन (५.५५ ट्रिलियन अमेरिकी डलर) पुगेको आधिकारिक तथ्याङ्कले मंगलबार देखाएको छ ।
भन्सारको सामान्य प्रशासनका अनुसार सन् २०२० को लागि कुल ३२.१६ ट्रिलियन-युआनलाई पार गरिसकेको यो सङ्ख्या २०१९ मा महामारी स्तरको तुलनामा २४ प्रतिशतले बढेको हो ।
दुवै निर्यात र आयातले वर्षको पहिलो ११ महिनामा दोहोरो अङ्कको वृद्धि जारी राखेको छ । जुन अघिल्लो वर्षको तुलनामा क्रमशः २१.८ प्रतिशत र २२.२ प्रतिशतले बढेको छ ।
नोभेम्बरमा मात्रै देशको आयात र निर्यात वर्षको तुलनामा २०.५ प्रतिशतले बढेको छ जुन अक्टोबरको तुलनामा ११.४ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ । (सिन्ह्वा)

पाकिस्तान-अफगानिस्तान र चीनबीच बीआरआई योजनामा त्रिपक्षीय सहमति
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_Lc2usOgK8a_wqcv9gac6mzxq3eyaduutyvpnxnfkjevwzfzy5ar7phhmx0tjdxaygmvvfgd_AzkpmtYV58_cd2euwicbjxzcgqfzyapvdkr8xoofcmxcdtlmaevo9zveg0pwch3txfymnzj.jpg)
म्याड्रिड अमेरिकी स्कुल बाहिर युक्रेनी पुरुषको गोली हानी हत्या

जिउँदै आगो लगाउनेलाई अमेरिकामा सुई लगाएर दिइयो मृत्युदण्ड

युक्रेनको सैन्य प्रशिक्षणस्थलमा रूसी हमला : ६ जनाको मृत्यु

विजेपी विधायकमाथि गम्भिर आरोप : सामुहिक बलात्कार गरेपछि मुखमा पिसाब फेरिदिए

गाजामा इजरायली नाकाबन्दी : कुपोषण र औषधिको अभावमा ३०० बढी प्यालेस्टिनीको मृ…

प्रतिक्रिया