सोमबार २९ बैशाख, २०८२
Monday, May 12, 2025

पर्यटन मन्त्री ढकाल

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले सरकारमा रहेर अतिरिक्त सुविधा र पैसा आर्जन गर्नु आफ्नो उद्देश्य नभएको बताएका छन् ।