भीम रावलले भने- ओलीले जनतालाई धोका दिए

धनगढी : नेकपाका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम ईञ्चार्ज भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामाथि विश्वासघात गरेको आरोप लगाएका छन् । धनगढी पुगेर कार्यकर्तालाई सम्बोधन गर्दै रावलले यस्तो बताएका हुन् ।
जनतालाई धोका दिने र विश्वासघात गर्ने काम प्रधानमन्त्री ओलीबाट भएको उनले आरोप लगाए । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेर देश र जनताप्रति गम्भीर घात गरेको रावलको आरोप थियो ।
ओलीले विगतदेखि नै स्थायी कमिटीको बैठकले गरेका निर्णय कार्यान्वयन गर्न पनि बेवस्ता गरेको बताउँदै वर्तमान सरकारलाई काम गर्न दिइएन भन्नु लज्जासपद भएको प्रतिक्रिया दिए । बालुवाटारमा ओलीले पक्षले गरेको केन्द्रिय समितीको बैठक ओली गुटको भेला मात्रै भएको रावलको भनाई थियो ।
शुक्लाफाँटाको सबै वडामा माटोको नमूना परीक्षण
मोबाइल र टर्च चार्ज गरेको १० रूपैयाँ !

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकीय गन्तव्य

६ महिनामा दुई हजार बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

व्यावसायिक कृषिमा ‘ड्रोन’को प्रयोग

डोटीमा सवारी दुर्घटना: एकको मृत्यु, छ जना घाइते

कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी

प्रतिक्रिया