महाधिवेशनकाे मुखमा प्रकाशमानले खोले सम्पर्क कार्यालय
मंगलबारदेखि कार्यकर्ता भेट्ने

काठमाडौँ - नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा सभापतिका उम्मेदवार प्रकाशमान सिंहले सम्पर्क कार्यालय खोलेका छन् । महाधिवेशन आउन चार दिन बाँकी रहँदा नेतृत्वमा चुनाव लड्न प्रकाशमानले सिंहदरबारको मुल गेटअगाडि यलम्बर पार्टी प्यालेसमा सम्पर्क कार्यालय खोलेका हुन् ।
कार्यालयबाट प्रकाशमानले मंगलबार बिहान ८ बजेदेखि कार्यकर्तासँग भेटघाट सुरु गर्नेछन् । भेटघाटका लागि सम्पर्क कार्यालयमा आउन सिंहको सचिवालयले नेता, कार्यकर्तामा अपिल गरेको छ ।

पर्यटन बोर्डका पूर्वसीईओ रेग्मी रास्वपा प्रवेश

देशभित्रका समस्या समाधान गर्न कांग्रेसले ध्यान दिनुपर्छः महामन्त्री थापा
रास्वपाको हस्ताक्षर अभियान एकसय दिन चल्ने

एमाले सचिवालय बैठक सुरू

'श्रम र उत्पादनमा वाइसिएल अभियान' पार्टीले अघि सारेको 'उत्पादन ब्रिगेड'को निर…

एमाले सचिवालय बैठक बस्दै, विधान मस्यौदामा प्रारम्भिक छलफल हुने

प्रकाशमान सिंहको पहलपछि बबरमहल र मिनभवनमा लिफ्टसहितको आकाशेपुल बन्दै

प्रतिक्रिया