कांग्रेस प्रदेश १ मा घिमिरेको अग्रता

विराटनगर - नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा गुरुराज घिमिरेले अग्रता लिएका छन् । दुई सय मत गणना गर्दा अहिलेसम्म घिमिरेले अग्रता लिएका हुन् ।
उनले १०८ मत प्राप्त गरेका छन् । अर्का प्रतिद्वन्द्वी उद्धव थापाले ८३ मत प्राप्त गरेका छन् । घिमिरे संस्थापनइतर पक्षका हुन् भने थापा संस्थापन पक्षका हुन् ।
सभापति (१)
गुरुराज घिमिरे-१०८ २) उद्वब थापा-८३
उपसभापति (२ जना)
१) गोविन्द प्रसाद ढुङ्गाना- ८५
२) टंक प्रसाद राई- ९७
३) रमेशजङ्ग रायमाझी- ८७
४) विश्वनाथ रिजाल- ८२
महामन्त्री (२ जना)
१) उमेश थापा- ९६
२) दिपन कुमार श्रेष्ठ- ८९
३) पदम सुन्दर पालुङ्वा- ८४
४) भुपेन्द्र राई- ८८
सह-महामन्त्री (महिला-१)
१) प्रमिला गच्छदार- ८७
२) सीता कार्की- ९५
सह-महामन्त्री (२ जना)
१) खड्ग फागो- ११९
२) रोहित कुमार साह- ७१
३) बिनोद कुमार बस्नेत- ८२
४) वीरकाजी राई-८४
५) शुभषचन्द्र राई- ७

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया