शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

कांग्रेस लुम्बिनी सभापतिमा पुन एक सय ४७ मतले अगाडि

काठमाडौँ- कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा अम्मरसिंह पुनको अग्रता कायमै रहेको छ । ६१५ मत गन्दा पुन एक सय ४७ मतले अगाडि छन् । 

पुनले ३७८ मत पाएका छन् भने भरत शाहले २३१ मत पाएका छन् । पुन पौडेल कोइराला समूहका हुन् भने शाह देउवा समूहका हुन् ।