निधिद्वारा लिङ्देनलाई बधाई
काठमाडौँ - नेपाली कांंग्रेस उपसभापति विमलेन्द्र निधिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई बधाई दिएका छन् । केही बेरअघि निधिले विज्ञप्ति जारी गर्दै राप्रपाको अध्यक्ष पदमा निर्वाचित भएकोमा लिङ्देनलाई बधाई र सफल कार्यकालका लागि शुभकामना दिएका हुन् ।
विज्ञप्तिमार्फत निधिले राप्रपाको यस महाधिवेशनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य प्रणाली र नेपालको संविधानको सफल कार्यान्वयनमा लिङ्देन नेतृत्वको राप्रपाले सहयोग पु¥याउने विश्वास व्यक्त गरेका छन् ।

पर्यटन बोर्डका पूर्वसीईओ रेग्मी रास्वपा प्रवेश

देशभित्रका समस्या समाधान गर्न कांग्रेसले ध्यान दिनुपर्छः महामन्त्री थापा
रास्वपाको हस्ताक्षर अभियान एकसय दिन चल्ने

एमाले सचिवालय बैठक सुरू

'श्रम र उत्पादनमा वाइसिएल अभियान' पार्टीले अघि सारेको 'उत्पादन ब्रिगेड'को निर…

एमाले सचिवालय बैठक बस्दै, विधान मस्यौदामा प्रारम्भिक छलफल हुने

प्रकाशमान सिंहको पहलपछि बबरमहल र मिनभवनमा लिफ्टसहितको आकाशेपुल बन्दै

प्रतिक्रिया