नेपाल वायुसेया निगमले दुबईको लागि उडान संख्या थप्यो

काठमाडौँ- नेपाल वायुसेवा निगमले संयुक्त अरब इमिरेट्सकाे दुबईको लागि उडानको संख्या थपेको छ । साताको आइतबार र बुधबार एक- एक उडान थप भर्ने भएको हो । यसअघि वायुसेवा निगमले दैनिक उडान भरिरहेको थियाे।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले एक कार्यक्रमका बीच कर्मचारीलाई प्राेत्साहन र हाैसला प्रदान गरेका छन् ।

मेची भन्सारद्वारा दश महिनामा करिब १३ अर्ब राजस्व सङ्कलन

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

‘अन्नपूर्ण आरोहणको हीरक महोत्सव’

चिया निर्यात ४६ प्रतिशतले वृद्धि

कृषिमा डिजिटल हस्तक्षेपः ‘कनेक्ट किसान’ एपमार्फत प्रविधिको सहारामा समाधानको य…

लोडसेडिङ हल्ला मात्रै, आजबाट भारतलाई ७३१ मेगावाट बिधुत निर्यात सुरु

थाइल्यान्डमा खुल्यो दुई लाख उत्पादन क्षमता भएको चांगानको इभी प्लान्ट

प्रतिक्रिया