गुल्मीमा ट्रकको ठक्करबाट दुईको मृत्यु

बुटवल : गुल्मीमा ट्रकको ठक्करवाट दुई जनाको ज्यान गएको छ । ज्यान जानेमा रेसुंगा नगरपालिका-१३ का वर्ष २३ का बालकृष्ण भुजेल र वर्ष २४ का टोप बहादुर रजाली रहेका छन् ।
आइतबार विहान २:३० बजेको समयमा बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास तर्फ आउँदै गरेको ना ५ ख ३२०४ नम्बरको ट्रकले रेसुंगा नगरपालिका १३ अन्तर्गत मसिने खोलामा उनीहरुलाई ठक्कर दिँदा दुवै जनाको घटनास्थलमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक प्रविणलाल श्रेष्ठले जानकारी दिए ।
ठक्कर दिने ट्रक र चालक गोपाल टण्डनलाई प्रहरीले रातीनै नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखेको छ । घटनाको वारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बर्दिया र बाँकेमा घरदैलोमार्फत निःशुल्क बिरुवा वितरण

विपन्न विद्यार्थीलाई झोलासहित पाठ्यसामग्री वितरण

कागती बिक्री नहुँदा किसान समस्यामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यद्वारा एक वर्षे उपलब्धि सार्वजनिक

बाँकेमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै

सुतिरहेको अवस्थामा १४ महिने शिशुलाई सर्पले डस्यो, अस्पताल लैजाँदालैजाँदै मृत्…
उच्च अदालत तुलसीपुरमा एक दशकयताकै बढी मुद्दा फर्छ्यौट, एक वर्ष नाघेका मुद्दा स…

प्रतिक्रिया