राष्ट्रपति सीद्वारा चिनियाँ सन्दर्भमा धर्मको विकासमा जोड

बेइजिङ- चिनियाँ राष्ट्रपति सी चिनफिङले चिनियाँ सन्दर्भमा धर्मको विकास गर्ने सिद्धान्तलाई कायम राख्ने र समाजवादी समाजमा धर्महरूको अनुकूलनका लागि सक्रिय मार्गदर्शन उपलब्ध गराउने कुरामा जोड दिएका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीले शुक्रबारदेखि शनिबारसम्म बेइजिङमा आयोजित धार्मिक मामिलासम्बन्धी कार्यसम्बन्धी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उक्त टिप्पणी गरेका हुन् । (सिन्ह्वा)

इरानमाथि इजरायलको हमला : उत्तरी इरानमा नौ जनाको मृत्यु, ३३ जना घाइते

इरानसँग युद्धविराम गर्न किन सहमत भयो इजरायल ?

इरानले पनि हान्यो इजरायलमा मिसाइल
युद्धविराम भएको अमेरिकाको दाबीपछि इजरायलले फेरि गर्यो इरानमा हमला

राष्ट्रपति ट्रम्पद्वारा इजरायल र इरानबीच युद्धविरामको घोषणा
इरानद्वारा कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानी मिसाइल प्रहार, क्षति नभएको पु…

प्रतिक्रिया