कांग्रेस प्रदेश अधिवेशन : गण्डकीको सभापतिमा शर्मा विजयी

काठमाडौं – नेपाली कांग्रेस गण्डकी प्रदेशको सभापतिमा शुक्रराज शर्मा विजयी भएका छन् । प्रदेश अधिवेशनअन्तर्गत शनिबार भएको मतदानको गणनामा ४६ मत गन्न बाँकी रहँदै शर्मा विजयी भएका हुन् । शर्मा पौडेल पक्षका हुन् । अहिले मतगणना चलिरहेको छ ।
पछिल्लो अपडेट अनुसार हालसम्म ११ सय मत गणना हुँदा शर्माले ५८५ मत प्राप्त गरेका छन । अर्का उम्मेदवार अर्जुनप्रसाद जोशीले हालसम्म ५१० मत ल्याएका छन् । मतदानमा कुल ११४६ मत खसेको थियो ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया