अरुण तेस्रोले माग्यो ७० कर्मचारी

काठमाडौं : अरुण तेस्रो पावर डेवलपमेन्ट कम्पनी प्रालिले ७० जना कर्मचारी मागेको छ । भारतको केन्द्रीय सरकार र हिमाञ्चल प्रदेश सरकारको साझेदार कम्पनी एसजेभीएन लिमिटेडले ९०० मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । त्यसका लागि इञ्जिनियर र अधिकृतहरु मागेको हो ।
इञ्जिनियर (सिभिल, इलेक्ट्रीकल, आइटी) र मानव संशाधन विभागमा गरी २० जना कर्मचारी मागेको छ । सिभिल इञ्जिनियरिङ गरेका जुनियर इञ्जिनियरहरू र जुनियर कर्मचारीहरू समेत मागेको छ ।
त्यस्तै ५० जना इञ्जिनियरिङ र फाइनान्समा ग्याजुएट, डिप्लोमा र ओभरसियर पढेका कर्मचारीहरूलाई ट्रेनीको रुपमा जागिर दिने उल्लेख छ ।
जापानले हेल्थ केयरमा २० हजार नेपालीलाई लैजाने

पूर्वश्रम स्वीकृति लिनेको सङ्ख्यामा वृद्धि

वैदेशिक रोजगारीमा गएका श्रमिकको योगदान कोषमा नियमित गर्न माग

वार्षिक सात टन मह उत्पादन गरेर कुस्त कमाउँदै घोराहीका घर्ती

असोजमा ५३ हजार बढी नेपाली विदेशिए
जापानले भवन सरसरफाइ तथा व्यवस्थापनमा नेपाली कामदार लैजाने

दुई हजार ‘केयरगिभर’ लैजान इजरायल सहमत

प्रतिक्रिया