माओवादी केन्द्रको तुलसीपुर अध्यक्षमा खुसीराम चौधरी

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्रको नगर कमिटी गठन भएको छ । शनिबार भएको नगर भेलाले नगर कमिटीको नेतृत्व चयन गरेको हो । यसअघि तुलसीपुरमा सम्पन्न भएको पालिका अधिवेशनमा सहमति हुन नसकेपछि ७३ सदस्सीय कार्यसमिति चयन भएको हो ।
सोही कार्यसमितिले शनिबार नेतृत्व चयन गरेको हो । पार्टीको तुलसीपुर नगर कमिटीको अध्यक्षमा खुसीराम चौधरी चयन भएका छन् । यसअघि पनि उनी अध्यक्ष थिए । यस्तैगरी उपाध्यक्षमा मन कुमारी महत, यज्ञ बहादुर केसी, मोहन थापा चयन रहेका छन् । सचिवमा तुलाराम भण्डारी, सहसचिवमा भीमबहादुर चौधरी र कोषाध्यक्षमा अमर नेपाली (माइकल) चयन भएको माओवादी केन्द्र तुलसीपुर नगर कमिटीले जनाएको छ ।

बालुवाटारमा प्रधानमन्त्री ओलीसहित तीन दलका शीर्ष नेताको छलफल

कमल थापाको प्रधानमन्त्री ओलीलाई कटाक्षः सुशासन,भ्रष्टाचार गर्दिन, गर्न दिन्न भन्ने…

‘विकास भएको छैन भन्नु भ्रम हो’

घुस काण्डमा मुछिएका मन्त्रीलाई बर्खास्त गर्न कांग्रेस महामन्त्री थापाको माग

सम्पत्ति शुद्धीकरणबारे प्रचण्डको आशंका

खानेपानी नदिएको भन्दै केयुकल कार्यालयमा लगाईयो ताला

गृहमन्त्रीले दिए प्रधानमन्त्रीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल बाहेक अरूलाई…

प्रतिक्रिया