नगरकोट नजर : हिमाल, बादल र कुहिराेकाे सम्मिश्रण [फोटो फिचर]

काठमाडौँ - काठमाडौँ उपत्यकाका नजिकको एक महत्वपूर्ण पर्यटकीय क्षेत्र मानिन्छ, नगरकोट । चिसो याममा नगरकोटको विशेषता अझ फरक छ । जहाँ बिहानै हिमाल देख्न सकिन्छ । तर त्यो भन्दा बिहान कुहिरोले भरिएको बस्तीको दृश्यले मोहित पार्छ ।
खासगरी हिमाललाई नजिकबाट हेर्नका लागि नगरकोटसम्म पुग्नेको संख्या बढ्दो छ । तर जाडोमा नगरकोट पुग्नेहरुको पहिलो नजर भने कुहिरोमा पर्छ । कुहिरो हेर्दाहेर्दै घामको झुल्को पर्छ । अनि त्यसपछि घर तथा होटलको छत एवं झ्यालबाट हिमाल नियाल्नेको लाम देखिन्छ ।

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया