मत माग्दै अभिनेत्री रेखा थापा (फोटो फिचर)

काठमाडौँ - राप्रपाको एकता महाधिवेशनमा अभिनेत्री रेखा थापाले महामन्त्रीमा मनोनयन दर्ता गराएकी छिन् । आज (शुक्रबार) रेखाले महामन्त्री पदका लागि मनोनयन दर्ता गराएकी हुन् ।
मनोनयन दर्तापछि रेखा मतदातालाई भोट माग्न व्यस्त छिन् ।
फाेटाे: न्युज कारखाना

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया