देउवा समूहको सभापति उम्मेदवार वीरबहादुर बलायर

काठमाडौँ - कांग्रेस सुदूरपश्चिम प्रदेशको सभापतिका लागि कांग्रेस संस्थापन पक्षले उम्मेदवारको टुंगो लगाएको छ । आकांक्षीहरु धेरै भएपछि संस्थापन पक्षलाई उम्मेदवार टुंगो लगाउन हम्मेहम्मे परेको थियो ।
आज मनोनयन दर्ताको दिन संस्थापन पक्षले उम्मेदवारको टुंगो लगाएको हो । संस्थापन पक्षले वीर बहादुर बलायरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
कैलाली जिल्ला सभापति नरनारायण शाह, नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय उपाध्यक्ष पुष्प शाही, पूर्व परराष्ट्र राज्यमन्त्री तथा बझाङका कांग्रेस नेता अर्जुनजंगबहादुर सिंह, पूर्व सञ्चार राज्यमन्त्री तथा अछामका कांग्रेस नेता गोविन्दबहादुर शाह, सुदूरपश्चिम प्रदेशसभा सदस्य गोविन्द बोहरा र कैलालीका हिमबहादुर रावललगायतले प्रदेश सभापतिमा दाबी पेश गरेका थिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया