कर्णाली उत्सवको तेस्रो संस्करण फागुन १७ गतेदेखि

काठमाडौँ - कर्णाली प्रदेशको धरातलमा रहेर बौद्धिक बहस गर्ने कर्णाली उत्सवको तेस्रो श्रृंखला आगामी फागुन १७ गतेदेखि सुरु हुने भएको छ । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले ताल परिसरमा हुने उत्सव फागुन १७, १८ र १९ गते हुने आयोजक ऋति फाउण्डेसनले जनाएको छ ।
कर्णालीको बहुआयामिक विषयमा गन्थन, मन्थन र चिन्तन गर्ने साझा थलोका रुपमा स्थापित कर्णाली उत्सवमा कर्णालीकै खस भाषालाई प्राथमिकता दिइन्छ । साथै कर्णालीको कला, संस्कृति, पर्यटन, भाषा लगायतमा विषयमा विज्ञ र सरोकारवाला राखेर छलफल गरिन्छ ।
तेस्रो संस्करणको कर्णाली उत्सवको आयोजनाका लागि तयारी सुरु गरिएको आयोजक ऋति फाउण्डेसनका संस्थापक तथा कर्णाली उत्सव आयोजक समितिका संयोजक कमल लम्सालले जानकारी दिए ।

‘भानुभक्तको कृतिले नेपाललाई एकढिक्का बनाउन योगदान दिएको छ’
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_rx0XJER9w6_uti4pn2xqljwmwayfth0k1noar0dypxfmu9gcxjwxzyu3bewi7flfpglibcw.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

प्रतिक्रिया