कांग्रेस प्रदेश १ को अधिवेशन स्थगित, भोलि बिहान ८ बजे सुरु हुने

विराटनगर- नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तरगर्त प्रदेश १ को प्रदेश अधिवेशन अझै सुरु भएको छैन । नेतृत्वय चयनको लागि नेताहरूले सहमति जुटाउन नसक्दा आज हुने भनिएको उद्घाटन समारोह स्थगित भएको छ ।
कांग्रेस पूर्वमहामन्त्री तथा प्रदेश १ को प्रदेश अधिवेशनका लागि केन्द्रीय प्रतिनिधिसमेत रहेका कृष्णप्रसाद सिटौलाका अनुसार अधिवेशन भोलि बिहान ८ बजे सुरु हुने छ । उनले विविध कारणले आज अधिवेशन सुरु हुन नसकेको जानकारी दिए ।

प्रकाशमान सिंहको पहलपछि बबरमहल र मिनभवनमा लिफ्टसहितको आकाशेपुल बन्दै

नेपालमा लगानीका लागि सुरक्षित र विश्वसनीय वातावरण आवश्यकः सभापति देउवा

आगामी आमनिर्वाचनमा आफ्नो पार्टीबाहेकको चुनाव चिन्हमा मत हाल्ने अवस्था आउँदैनः …
एमालेमा आफ्नो भूमिकाबारे केन्द्रीय कमिटीले निर्णय गर्नेछः भण्डारी

सीपयुक्त युवा नै समृद्ध राष्ट्रका आधारस्तम्भ: नेता नैनसिंह महर

७८ लाख घुस काण्डमा मुछिएका मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

विचौलियाले मन्त्रीक्वाटरमा घुसको ब्रिफकेस छाड्छन्, हामी कांग्रेस साक्षी किनाराका…

प्रतिक्रिया