एक महिला र दुई पुरुष मृत अवस्थामा फेला

महोत्तरी - लोहारपट्टी नगरपालिका-६ लोहारपट्टी बजार बस्ने ३५ वर्षीया रुबी मण्डल मृत अवस्थामा फेला परेकी छन् । टाउकोमा घारिलो हतियार प्रहार भएको
अवस्थामा उनी बुधबार घरनजिक मृत अवस्थामा फेला परेकी हुन् । शव फेला परेपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरी टोलीले घटनाबारे अनसन्धन भइरहको बताइउको छ ।
यस्तै मोरङ, बेलबारी नगरपालिका-२ पिलचोकमा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी बाँके, नेपालगञ्ज उपमहानगरपालिका-११ टाँगा स्टेसननजिक सडक पेटीमा हाल नाम, थर, वतन नखुलेका करिब ६० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

महरा प्रकरणमा जोडिएकी शाही मृत फेला

सगरमाथा आरोही प्रनानि शेर्पा बढुवाको दर्ज्यानी चिन्हद्वारा सुशोभित

विपद व्यवस्थापन न्यूनीकरण गर्न पूर्वाधार तयार भइरहेको छः मेयर महर्जन

निजामती कर्मचारीहरुको सामान्य प्रशासन मन्त्रालयमा धर्ना

शौचालयमा लडेर भारतीय पर्यटकको मृत्यु

बल्खुबाट लागुऔषधसहित ४ जना पक्राउ

एआईजी आचार्यको अवकाश

प्रतिक्रिया