स्प्राइटमा चार जनाले पाए पल्सर मोटरसाइकल

काठमाडौँ- लेमन-लाइम पेय पदार्थ स्प्राइटको ‘स्क्रिन टाइम प्रमोशनल अभियान’अन्तर्गतको एक क्याम्पेन सम्पन्न भएको छ । ‘चिलिंगको स्टार्ट, मोबाइल र स्प्राइटको साथ’ शीर्षकको क्याम्पेन समापन अवसरमा स्प्राइटले ४ भाग्यशाली विजेतालाई एक-एक वटा बजाज पल्सर (१२५ सीसी) मोटरसाइकल हस्तान्तरण गरेको हो।
बोट्लर्स नेपालका च्यानल मार्केटिङ म्यानेजर सुमित दास र हंसराज हुलासचन्दकी असिस्टेन्ट जनरल म्यानेजर पुनम सिंहले टेकुस्थित बजाज शोरूममा विजेतालाई मोटरसाइकल हस्तान्तरण गरे ।
त्यस्तै यस कार्यक्रमका बाँकी ५ जना विजेताहरूलाई ४३ इन्चको सामसङ टीभी र २६३ जना विजेतालाई सामसङ मोबाइल पनि प्रदान गरिएको थियो । यो क्याम्पेन सेप्टेम्बर १५ देखि नोभेम्बर ४ सम्म संचालन भएको थियो ।

‘अन्नपूर्ण आरोहणको हीरक महोत्सव’

चिया निर्यात ४६ प्रतिशतले वृद्धि

कृषिमा डिजिटल हस्तक्षेपः ‘कनेक्ट किसान’ एपमार्फत प्रविधिको सहारामा समाधानको य…

लोडसेडिङ हल्ला मात्रै, आजबाट भारतलाई ७३१ मेगावाट बिधुत निर्यात सुरु

थाइल्यान्डमा खुल्यो दुई लाख उत्पादन क्षमता भएको चांगानको इभी प्लान्ट

अर्थमन्त्री पौडेल र नवनियुक्त गभर्नर पौडेलबीच भेटवार्ता
नवनियुक्त गभर्नर पौडेलले लिए शपथ

प्रतिक्रिया