मोरङको कांग्रेस सभापतिमा शेखर पक्षका लिम्बु विजयी

मोरङ - मोरङ काँग्रेस सभापतिमा डिग बहादुर लिम्बू विजयी भएका छन् । मंगलबार भएको दोस्रो चरणको निर्वाचनमा १९०६ मत ल्याउँदै लिम्बू विजयी भएका हुन् । सोमबार भएको पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत पुर्याउन नसकेपछि मंगलबार फेरि निर्वाचन भएको थियो ।
मंगलबार लिम्बू र दिलिप गच्छदारबीच प्रतिस्पर्धा भएको थियो । यसअघिका उम्मेदवार यदुले गच्छदारलाई सहयोग गर्दा पनि लिम्बू विजयी भएका हुन् । मोरङको चुनावमा लिम्बूलाई हराउन सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, प्रकाशमान सिंह र कृष्ण प्रसाद सिटौलाले गच्छदारलाई सहयोग गरेका थिए । डा. शेखर कोइराला पक्षका उम्मेदवार लिम्बूलाई हराउन सके सभापतिको दौडबाट पछि हटाउन सकिन्छ कि भन्ने सोचले अन्य नेता एकैठाउँ उभिएका स्थानीय नेताहरुको दाबी छ ।
संस्थापन पक्षएक्लै मैदानमा रहेका शेखरले लिम्बूलाई जिताएका छन् ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया