भारतबाट ल्याइएको अवैध लत्ताकपडा बरामद

काठमाडौँ - पर्साको वीरगंज महानगरपालिका १६ ईनरुवास्थित सीमा ईलाकाबाट करिब २ लाख ६० हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद भएको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट वीरगंजबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।
यसैगरी मंसीर १३ गते सशस्त्र प्रहरीले सोही ईलाकाबाट करिब १ लाख ५८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको कम्प्यूटरको मनिटर, मोबाईल कबर र टेम्पर
पनि बरामद गरेको थियो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।

महरा प्रकरणमा जोडिएकी शाही मृत फेला

सगरमाथा आरोही प्रनानि शेर्पा बढुवाको दर्ज्यानी चिन्हद्वारा सुशोभित

विपद व्यवस्थापन न्यूनीकरण गर्न पूर्वाधार तयार भइरहेको छः मेयर महर्जन

निजामती कर्मचारीहरुको सामान्य प्रशासन मन्त्रालयमा धर्ना

शौचालयमा लडेर भारतीय पर्यटकको मृत्यु

बल्खुबाट लागुऔषधसहित ४ जना पक्राउ

एआईजी आचार्यको अवकाश

प्रतिक्रिया