शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

केन्द्रीय कमिटीको शपथग्रहण र पहिलो बैठक महाधिवेशनस्थलमा हुने

काठमाडौँ- नेकपा (एमाले) को नवनिर्वाचित केन्द्रीय कमिटीको शपथग्रहण महाधिवेशनस्थलमा हुने भएको छ । एमाले नेता विष्णु रिजालका अनुसार केन्द्रीय कमिटीको शपथग्रहण र पहिलो बैठक महाधिवेशन स्थल, सौराहामै हुने तय भएको छ ।

एमालेको मतगणना अहिले जारी छ । मतगणना २ घण्टामा सकिने निर्वाचन आयोगले जनाएको छ ।