रूसमा थपिए ३३,८६० कोभिड संक्रमित

मस्को, रूस- रुसमा पछिल्लो २४ घण्टामा ३३,८६० नयाँ कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमितको कूल सङ्ख्या ९६,०४,२३३ पुगेको आधिकारिक अनुगमन तथा प्रतिक्रिया केन्द्रले सोमबार जनाएको छ ।
त्यसैगरी सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १,२०९ थपिएको छ र कूल सङ्ख्या २,७३,९६४ पुगेको छ । सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २७,७०० थपिएको छ र कूल ८२,९५,८११ पुगेको छ ।
कोभिड–१९ सङ्क्रमणबाट मृत्युदर २.८५ प्रतिशत रहेको केन्द्रले जनाएको छ । यसैबीच रूसको सबैभन्दा बढी प्रभावित क्षेत्र मस्कोमा ३,४३४ नयाँ घटनाहरू दर्ता भएका छन् । यहाँ सङ्क्रमितको कूल सङ्ख्या १९,४३,९२९ पुगेको छ । (एएनआई/सिन्ह्वा)

इरानमाथि इजरायलको हमला : उत्तरी इरानमा नौ जनाको मृत्यु, ३३ जना घाइते

इरानसँग युद्धविराम गर्न किन सहमत भयो इजरायल ?

इरानले पनि हान्यो इजरायलमा मिसाइल
युद्धविराम भएको अमेरिकाको दाबीपछि इजरायलले फेरि गर्यो इरानमा हमला

राष्ट्रपति ट्रम्पद्वारा इजरायल र इरानबीच युद्धविरामको घोषणा
इरानद्वारा कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानी मिसाइल प्रहार, क्षति नभएको पु…

प्रतिक्रिया