लमजुङका उपभोक्तालाई प्राधिकरणबाट विद्युत दिन्छौं : मन्त्री भुसाल
लमजुङ - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लमजुङका उपभोक्तालाई विद्युत प्राधिकरणबाट विद्युत वितरण गरिने बताएकी छन् । नेकपा माओवादी केन्द्र मर्स्याङ्दी गाउँ कमिटीको प्रथम अधिवेशनलाई सोमबार उद्घाटन गर्दै मन्त्री भुसालले यस्तो बताएकी हुन् ।
उपभोक्ता समितिबाट वितरण भइरहेको विद्युत् एक महिनाभित्र प्राधिकरणबाट वितरण गरिने उनको भनाइ छ । ‘अब एक महिनाभित्र केन्द्रीय प्रसारण लाइनबाट विद्युत दिनेछौं । बिग्रिएका ट्रान्सफर्मर मर्मत गर्छौं । संरचनाहरू सुधार गर्छौं,’ उनले भनिन् ।

नेपाली सडकमा ५०० भन्दा बढी सेरेस ईभीहरु: २०२६ मा तीन नयाँ ईभीहरू नेपाल ल्य…

हुन्डाई नेपालद्वारा बुटवल–भैरहवामा नयाँ क्रेटा ईभी सार्वजनिक

आजदेखि घट्यो पेट्रोलियम पदार्थको मूल्य

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो, लिटरको कति पर्छ ?

सिडरगेट नेपालमा एमच्यामको मेम्बर लर्निङ सिरिज सम्पन्न

“महिला घरभित्र सीमित हुनु हुँदैन” ; माँ भाटभटेनी संस्थाद्वारा आयोजित तालिमल…

प्रतिक्रिया