अन्तर्राष्ट्रिय साहित्य समाज जापानको अध्यक्षमा शर्मा

जापान- अन्तर्राष्ट्रिय साहित्य समाज जापानको अध्यक्षमा रविन शर्मा निर्विरोध निर्वाचित भएका छन् । अनेसास जापान च्याप्टरको १२ औँ अधिवेशनमा वरिष्ठ उपाध्यक्षमा अरुण पौडेल,उपाध्यक्षमा आनन्द अधिकारी र सविना रेग्मी त्यस्तै महासचिवमा शरद पोखरेल निर्वाचित भएका हुन् ।
समाजको सचिवमा राजेन्द्र पौडेल, अनिल कुमार निर्दोष सहसचिवमा प्रकृति फुँयाल कोषाध्यक्षमा दीपा घिमिरे लगायतका सदस्यहरू रहेका छन् । टोकियोको सोलमारी मुरा हलमा सम्पन्न कार्यक्रममा रचना बाचनसहित साकुरा फूल्दा नारी विशेषांक पुस्तकको बिमोचन पनि गरिएको थियो ।
अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल’माइला’को प्रमुख आथित्यता नेपाली दूतावास जापानका प्रतिनिधि प्रेम बरालको बिशेष आथित्यता रहेको थियो ।

अष्ट्रेलियाको आर्बन नेपाली समुदाय र आर्वन प्रहरी एरिया कमान्डबीच सुरक्षा सहकार्य…

एनआरएन क्यानडा अध्यक्ष पदमा उम्मेदवारी दिएका किरोज, कस्तो थियो उपाध्यक्ष हुँदाक…

चीनको कुन्मिङमा नवौँ चीन–दक्षिण एसिया प्रदर्शनी सुरु

राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ को आवेदन

‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’

नर्थ क्यारोलाइनामा नेपालको शिक्षाका विषयमा अन्तरक्रिया

दुबईको सम्पदामा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो

प्रतिक्रिया