भीम रावललाई उम्मेद्वारी नदिन आग्रह गर्छौ : ओली

चितवन - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भीम रावललाई उम्मेद्वारी नदिन आग्रह गरेका छन् । बन्द सत्रमा केन्द्रीय सदस्यको सूची प्रस्तुत गरेपछि बोल्दै अध्यक्ष ओलीले असहमति बाहिर लिएर जानू बाच्छनीय हुँदैन भन्दै रावललाई उम्मेद्वारी नदिन आग्रह गरेका हुन् ।
आफूले रावललाई उपाध्यक्षमा बसेर काम गर्न आग्रह गरेको पनि ओलीले बताए । तर उनले नमानेको ओलीको भनाइ छ ।
‘मैले भीम रावललाई उपाध्यक्ष भएर काम गर्न भने । उहाले मान्नु भएन,’ उनले बन्द सत्रमा भने, ‘हलले भीम रावललाई उम्मेदवारी नदिन आग्रह गर्छौ।’

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया