कांग्रेस गण्डकी प्रदेश सभापतिमा रघुनाथ पौडेलको उम्मेदवारी

पोखरा - नेपाली कांग्रेसको गण्डकी प्रदेश सभापतिमा रघुनाथ पौडेलले उम्मेदवारी दिने घोषणा गरेका छन् । आसन्न १४ औं महाधिवेशनअन्तर्गत पौडेलले प्रदेशको सभापतिमा उम्मेदवारी दिने भएका हुन् ।
कांग्रेस तनहुँको जिल्ला सभापति पदमा १५ वर्षसम्म जिम्मेवारी सम्हालेका पौडेलले पोखरामा आइतबार पत्रकार सम्मेलन गर्दै पार्टी संगठनलाई थप मजबुद बनाउन आफूले उम्मेदवारी दिएको बताए । गण्डकी प्रदेशका सबै जिल्लाका भूगोलसँग आफू परिचित रहेको उल्लेख गर्दै उनले ०४६, २०६२/६३ सालको लोकतान्त्रिक जनआन्दोलनमा अन्य दल समेतलाई समेट्दै आन्दोलनको नेतृत्व गर्नुका साथै ०५९ देखि ०६७ सम्म सर्वदलीय संयन्त्रको नेतृत्व गरेको जानकारी दिए ।

प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज

राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता

‘सरकारले जनअपेक्षा अनुरुप काम गर्न सकेन'

विनियोजन विधेयक यथार्थपरक, आत्मनिर्भर र दीगो विकासमा केन्द्रित : अर्थमन्त्री पौड…

डिजिटल फेमवर्कको उद्देश्य पुरा गर्न डिजिटल साक्षरता अनिवार्य: मन्त्री गुरुङ

‘आगामी बजेटमा शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्रमुख प्राथमिकता दिनुपर्ने’

प्रधानमन्त्रीसँग भारतका वनमन्त्रीको शिष्टाचार भेट

प्रतिक्रिया