प्रदेश लिग हुने

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) ले बागमती र सुदुर पश्चिम प्रदेशमा प्रदेश लिग आयोजना गर्ने भएको छ । शुक्रबार एन्फा पदाधिकारी र दुई प्रदेशका प्रतिनिधिबीच भएको बैठकमा माघको पहिलो हप्ताबाट प्रदेश लिग गर्ने सहमति भएको बताईएको छ ।
लिग आयोजना गर्न इच्छा देखाएका यी दुई प्रदेशले प्रतियोगिता कसरी सञ्चालन भन्ने बारेमा स्पष्ट खाका एक सता भित्र एन्फामा बुझाउने, बैठकमा सहमति भएको छ ।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया