माओवादी केन्द्र कटारी नगर अध्यक्षमा दाहाल

उदयपुर - नेकपा माओवादी केन्द्र कटारी नगर कमिटीको दोस्रो अधिवेशनले मणिराज दाहालको अध्यक्षतामा ६५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
उपाध्यक्षमा केदार कोइराला, कमल श्रेष्ठ, विवेक श्रेष्ठ, सचिवमा यम्बरबहादुर कटुवाल (वासु), सहसचिवमा मिना कोइराला, कोषाध्यक्षमा योगेन्द्र दनुवार चयन भएको नेकपा माओवादी केन्द्र उदयपुरले जनाएको छ । माओवादी केन्द्रको देशभर एकैपटक पालिकास्तरीय अधिवेशन भएको हो ।

कृषि र पर्यटनमार्फत देशको विकास गर्न सकिन्छः कांग्रेस प्रवक्ता महत

लगानी बोर्ड बैठक : परियोजनाहरुको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय

राजनीतिक अस्थिरता अन्त्य गर्न शासकीय स्वरुप परिवर्तन गरौँ : श्रेष्ठ

विकास निर्माणको जिम्मा प्रदेश र स्थानीय तहलाई दिनुपर्छः अध्यक्ष राउत

शहरी विकास मन्त्रालयमा बजेट माग्नेको भिड, १५ हजार योजनामा बजेट माग

बद्री केसी नेतृत्त्वको समिति वैधानिक होः प्रधानमन्त्री ओली

लोकतन्त्रमा कुनै अराजकता स्वीकार्य हुँदैनः गृहमन्त्री लेखक

प्रतिक्रिया