नेपालको पर्यटनमा आधारित म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ- नेपालको पर्यटनमा आधारित म्युजिक भिडियो सार्वजनिक गरिएको छ । अंग्रेजी भाषामा पर्यटनसँग सम्बन्धित पहिलो पटक ‘माइ सांग्रीला’ नामक भिडियो बनाइएको निर्माण पक्षले जनाएको छ ।
नेपालका प्रमुख पर्यटकीय गन्तव्य तथा तीर्थस्थलमा दुई वर्ष लगाएर छायांकन गरी तयार पारिएको म्युजिक भिडियोको लागत २५ लाख रूपैयाँ बढी रहेको बताइएकाे छ । निर्माता तथा निर्देशक सूर्य बराल रहेको भिडियोको गीतमा प्रेम बस्नेतको शब्द छ भने सुवर्ण लिम्बुको संगीत र प्रीति कौरको स्वर रहेको छ ।

गायन सम्राट रामकृष्ण ढकालको आक्रोश: ‘अति भयो, सहनै सकिएन !’

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

प्रतिक्रिया