सन्तोष साह मास्टर सेफमा पुनः सहभागी हुने

काठमाडौँ- सेफ सन्तोष साह मास्टर सेफमा पुन: सहभागी हुने भएका छन् । उनी मास्टर सेफ प्रतियोगितामा नेपाली खानाका परिकार लिएर सहभागी हुने भएका हुन् ।
एकपटक मास्टर सेफ जित्ने मौका बोकेर प्रतियाेगितामा जान लागेको साहले आफ्नो भीडीयो सन्देशमार्फत बताएका छन् । 'अन्तिम पटक टाइटल जित्ने सपना अधुरो भएको थियो,' उनले भने । यसपटक पनि सहभागी भएर पुन गर्व गर्न चाहेको साहले बताएका छन् । नेपाली खाना र नेपाली गर्व गराउन चाहेको उनले जानकारी दिए ।
अघिल्लो वर्षको मास्टर सेफ प्रतियोगितामा उनी उपविजेता बनेका थिए । उनको हालसालै ऐला नामक पुस्तक सार्वजनिक भएको छ । उक्त पुस्तकमा खानाको बारेमा जानकारी दिएको छ । पछिल्लो एक दशक अघिदेखि साह बेलायतमा बस्दै आएका छन् ।

अष्ट्रेलियाको आर्बन नेपाली समुदाय र आर्वन प्रहरी एरिया कमान्डबीच सुरक्षा सहकार्य…

एनआरएन क्यानडा अध्यक्ष पदमा उम्मेदवारी दिएका किरोज, कस्तो थियो उपाध्यक्ष हुँदाक…

चीनको कुन्मिङमा नवौँ चीन–दक्षिण एसिया प्रदर्शनी सुरु

राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ को आवेदन

‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’

नर्थ क्यारोलाइनामा नेपालको शिक्षाका विषयमा अन्तरक्रिया

दुबईको सम्पदामा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो

प्रतिक्रिया