कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजकमा घिमिरे

काठमाडौँ - नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिको संयोजकमा गोपालकृष्ण घिमिरेलाई मनोनयन गरेको छ ।
संयोजक अधिवक्ता महादेवप्रसाद यादवले पदबाट राजीनामा दिएपछि पार्टी सभापति शेरबहादुर देउवाले घिमिरेलाई आज (आइतबार) मनोनयन गरेका हुन् ।
कांग्रेस केन्द्रीय कार्यलयले विज्ञप्ति जारी गर्दै स्वास्थ्यको कारण देखाइ यादवले राजीनामा गरेपछि घिमिरेलाई मनोनयन गरेको उल्लेख छ । घिमिरे समितिमा वरिष्ठ सदस्यका रुपमा कार्यरत थिए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया