बार्सिलोनाले भिल्लारियललाई हरायो
काठमाडौँ - स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी भएको छ । शनिबार राती भएको खेलमा बार्सिलोनाले भिल्लारियलमाथि ३-१ को शानदार जित निकालेको हो ।
बार्सिलोनालाई जिताउन फ्रेङ्की डिजोङ, मेम्फी डिपे र फिलिप काउटिन्होले गोल गरे । भिल्लारियलका लागि सामु चुक्युजीले एक गोल फर्काए । जितसँगै बार्सिलोना १४ खेलबाट २३ अंकसहित सातौ स्थानमा उक्लिएको छ । हार व्यहोरको भिल्लारियल १४ औँ स्थानमा छ ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया