जिडब्लुएमको ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’

काठमाडौँ-ग्रेट वाल मोटर्स (जिडब्लुएम) गाडीहरूको नेपालको लागि आधिकारिक विक्रेता भि.जी. इम्पेक्स प्रा.ली.ले आफ्नो दुई एसयुभीहरूमा ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’आयोजना गरेको छ। कम्पनीको यो अवसर थर्ड जेन हवाल एच-६ र हवाल जोलायनका साथै पीक-अप पावरमा लागु हुनेछ।
उक्त टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम गत बिहिबार सुरु भएको योजना आगामी बुधबारसम्म लागु हुनेछ। क्याम्पमा इच्छुक व्यक्ति जो कोहीले सहभागिता जनाउन सक्छन्। जसको लागि व्यक्ति थापाथलीस्थित ग्रेट वाल मोटर्सको शोरुममा बिहान १० बजेदेखि साँझको ५ बजेभित्र उपस्थित हुनुपर्ने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार ग्राहक एवम् इच्छुक सहभागीहरूले जिडब्लयुएमको आधिकारिक फेसबुक पेजमार्फत पनि टेस्ट राइडको लागि बुकिङ गर्न सक्नेछन्।
त्यस्तै टेस्ट ड्राइभका लागि आउने प्रत्येक ग्राहकहरूले आकर्षक उपहार पाउनुका साथै ४३ इन्चको एमआई स्मार्ट टिभी जित्ने मौका पाउनेछन्। यस क्याम्पअन्तर्गत ग्राहकहरूले गाडी एक्सचेन्ज (साट्ने) गरी बुकिङ गर्न सक्नेछन्। यसमा आकर्षक बोनस, नगद छुट, निःशुल्क एसेसोरिज र सहज फाइनान्सिङको सुविधा उपलब्ध हुनेछ।
एनसेलले ल्यायो साप्ताहिक ९९ रूपैयाँमा अनलिमिटेड अल नेपाल कलसहित अन्य दुई आक…

एससीटी–युपिआइ कार्डबाट भुक्तानी गर्दा हेल्थी अस्पतालमा ५ प्रतिशत छुट

नेपाली बजारमा थपियो राइड सेरिङ प्लाटफर्म याङ्गो

एनसेल 'फ्ल्यास सेल्स'मा अब आकर्षक डेटा प्याकसँगै लोकप्रिय सामाजिक सञ्जालहरूमा न…

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_fJ1f0q6R7j_bz2r3kq1p0ln8c28chp1hksxsepawq6c9qxnlfe4waoppochsamcwphyrvya.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

प्रतिक्रिया