सुकुम्बासी समस्या समाधान गर्छु : मन्त्री श्रेष्ठ
भक्तपुर - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले सुकुम्बासीहरूको समस्या चाँडै समाधान गरिने बताएकी छन् । नेकपा माओवादी केन्द्र मध्यपुरथिमि नगर कमिटीको प्रथम नगर अधिवेशनको शनिबार उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन् ।
‘आगामी पुससम्ममा सुकुम्बासी, भूमिहीन र लालपूर्जाविहीनहरूको समस्या समाधान गर्नेछु,’ मन्त्री श्रेष्ठले भनिन् । विसं २०२१ को नापीमा छुटेका, त्यसअघिदेखि आफ्नै जग्गाको भोगचलन गरेर आएका तर हातमा लालपूर्जा नभएका भूमिहीनको समस्या समाधान गर्ने उनले बताइन् । यसका लागि कार्ययोजना बनिसकेको र कार्यविधि बन्दै गरेकाले अब भूमिहीनको समस्या अन्त्य गर्ने मन्त्री श्रेष्ठको भनाइ छ ।

सीपयुक्त युवा नै समृद्ध राष्ट्रका आधारस्तम्भ: नेता नैनसिंह महर

७८ लाख घुस काण्डमा मुछिएका मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

विचौलियाले मन्त्रीक्वाटरमा घुसको ब्रिफकेस छाड्छन्, हामी कांग्रेस साक्षी किनाराका…

दुवै सदनको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

बालुवाटारमा प्रधानमन्त्री ओलीसहित तीन दलका शीर्ष नेताको छलफल

कमल थापाको प्रधानमन्त्री ओलीलाई कटाक्षः सुशासन,भ्रष्टाचार गर्दिन, गर्न दिन्न भन्ने…

‘विकास भएको छैन भन्नु भ्रम हो’

प्रतिक्रिया