कांग्रेस कोप्रदेश १ को सभापतिमा कोइरालाको उम्मेदवारी घोषणा

काठमाडौँ – नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा राजीव कोइरालाले उम्मेदवारी घोषणा गरेका छन् । प्रदेश १ प्रदेश सभामा संसदीय दलका नेता समेत रहेका कोइरालाले काङ्ग्रेस सुनसरी जिल्ला अधिवेशनको उद्घाटन गर्दै यस्तो घोषणा गरेका हुन् ।
कांग्रेस प्रदेश १ को मङ्सिर १६ र १७ गते विराटनगरमा अधिवेशन हुँदै छ।

प्रकाशमान सिंहको पहलपछि बबरमहल र मिनभवनमा लिफ्टसहितको आकाशेपुल बन्दै

नेपालमा लगानीका लागि सुरक्षित र विश्वसनीय वातावरण आवश्यकः सभापति देउवा

आगामी आमनिर्वाचनमा आफ्नो पार्टीबाहेकको चुनाव चिन्हमा मत हाल्ने अवस्था आउँदैनः …
एमालेमा आफ्नो भूमिकाबारे केन्द्रीय कमिटीले निर्णय गर्नेछः भण्डारी

सीपयुक्त युवा नै समृद्ध राष्ट्रका आधारस्तम्भ: नेता नैनसिंह महर

७८ लाख घुस काण्डमा मुछिएका मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

विचौलियाले मन्त्रीक्वाटरमा घुसको ब्रिफकेस छाड्छन्, हामी कांग्रेस साक्षी किनाराका…

प्रतिक्रिया