नारायणी किनारमा एमालेको १०औं महाधिवेशन (फोटो फिचर)

चितवन – नेकपा (एमाले)को १०औँ महाधिवेशन चितवनस्थित नारायणी किनारमा सुरु भएको छ । एमालेले करिब ५० लाख रुपैयाँ खर्चेर नारायणी किनारमै भव्य मञ्च बनाएको छ । आजको कार्यक्रममा एमालेले देशभरबाट पाँच लाख कार्यकर्ता उतार्ने बताएको छ ।
एमालेका नेतासँगै अन्य दलका प्रमुखहरु पनि महाधिवेशनमा सहभागी हुन आउनेक्रम जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवा पनि उक्त कार्यक्रममा सहभागी हुँदैछन् । त्यस्तै विदेशी पाहुना पनि एमालेको महाधिवेशन स्थलमा पुगेका छन् । एमाले महाधिवेशनमा उपस्थित भिड व्यवस्थापनको लागि जनपथ र सशस्त्र प्रहरीका दुई एआइजीको नेतृत्वमा सुरक्षा फौज खटिएको छ ।

युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको…

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिका नेता: राष्ट्रपति पौडेल

कम्युनिष्टमा बढेको अन्तरविरोध कम गर्न आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ’

प्रतिक्रिया