मोबाइलमा मात्रै बाहिरियो २० अर्ब बढी

काठमाडौँ- भन्सार विभागले जारी गरेको चार महिनाको तथ्यांक अनुसार नेपालमा आयत गरिने मोबाइलमा मात्रै २० अर्ब बराबरको रकम बाहिरिएको छ। गत साउनदेखि कात्तिक महिनासम्मको तथ्यांक अनुसार देशमा २६ लाख १ हजार ७ सय ८० मोबाइल सेट भित्रिएका छन् । जसमा २० अर्ब ३५ करोड ८६ लाख रुपैयाँ भन्दा बढी रकमको मोबाइल फोन आयत भएको हो ।
गत वर्षको तुलनामा यो रकम झन्डै ६ अर्ब भन्दा बढी हो । गत आर्थिक वर्षको पहिलो चार महिनामा साउन-कात्तिक १४ अर्ब १५ करोड ७४ लाख ८९ हजार रुपैयाँको कुल २१ लाख २० हजार ८२५ वटा मोबाइल फोन आयात भएको थियो ।

नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३१ औं कार्गो दिवस मनाउँदै

आइक्यानबाट सिल्भर अवार्ड प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ

दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माण सुरू

सामाजिक सुरक्षा कोषले बाँड्यो करिब तीन अर्ब ब्याज

आज कति छ विदेशी मुद्राको विनिमय दर ?

आन्तरिक राजस्व कार्यालय भैरहवाद्वारा १३ अर्ब राजस्व सङ्कलन

लाभांश वितरणसम्बन्धी मार्गदर्शन २०८२ जारी

प्रतिक्रिया