परराष्ट्रको हस्तक्षेपविरुद्ध एनआरएनए अध्यक्ष पन्त अदालत जाने, निर्वाचन प्रक्रिया नरोक्ने

काठमाडौँ – गैरआवासीय नेपाली संघ(एनआरएनए)ले निर्वाचन प्रक्रिया नरोक्ने भएको छ । अध्यक्ष कुमार पन्तले परराष्ट्र मन्त्रालयले एनआरएनएमा अस्वभाविक सक्रियता जनाउँदै हस्तक्षेप गरेको भन्दै निर्वाचन प्रक्रिया नरोक्ने बताएका हुन् । उनले परराष्ट्रको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने समेत बताए । मन्त्रालयले एनआरएनएमा कुर गर्न खोजेको समेत उनको आरोप छ ।
मन्त्रालयले अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए, आइसीसी)को सन् २०१९ अक्टुबरमा निर्वाचित कार्यसमितिको दुई वर्षे कार्यकाल पूरा भैसकेकाले यसले वैधता समाप्त भएको भन्दै संक्रमणकालीन व्यवस्था गर्न परराष्ट्र मन्त्रालयले निर्देशन दिएको थियो । परराष्ट्र मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट अहिले संघभित्र देखिएको विवाद समाधान गरी संस्थालाई अघि बढाउन संरक्षक परिषद्लाई जिम्मा लगाउन आग्रह गरेको छ ।
यो पनि
एनआरएनए कार्यसमिति निष्कृय, संरक्षक परिषद्लाई जिम्मा लगाउन परराष्ट्रको निर्देशन

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

प्रतिक्रिया