सचिव पदमा उम्मेद्वारी दिने महेश बस्नेतको घोषणा

काठमाडौँ - नेकपा एमालेको १० औँ महाधिवेशनमा सचिव पदमा उम्मेद्वारी दिने महेश बस्नेतले घोषणा गरेका छन् । एमालेका केन्द्रीय सदस्य बस्नेतले एमालेको दशौं महाधिवेशनमा सचिव पदमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् ।
सोमबार आफ्नो सम्पर्क कार्यालयमा एक कार्यक्रम राख्दै बस्नेतले सचिव पदमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् । पार्टीमा ऊर्जावान् युवाहरु एकतावद्ध बनाउन आफू सचिवमा उठ्न लागेको पनि बस्नेतको दाबी छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया