गृहमन्त्री खाणले भेटे रुपन्देही घटनाका घाइते

काठमाडौँ – शनिबार रुपन्देही घटनामा घाइते भएका शैलेन्द्र पन्तलाई गृहमन्त्री बालकृष्ण खाणले भेटेका छन् । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत पन्तलाई खाणले भेटेका हुन् । भेटका क्रममा उनले उपचाररत पन्तको स्वास्थ अवस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्यलाभको कामना गरे ।
‘म तपाईंकै मान्छे हो पार्टीभित्र कहिलेकाहिँ यस्तो हुन्छ अन्यथा नलिनु म हजुरसँग नै छु,’ खाणसँगको भेटमा पन्तले भने । पन्तको स्वास्थ्य अवस्था अहिले सामन्य रहेको चिकित्सकहरूले बताएका छन् ।

करेन्ट लागेर कामदारको मृत्यु

रोटरी न्यातपोलको अध्यक्षमा बिष्णुकान्त घिमिरे, कफीखेती प्रवर्द्धन गर्न किसानसँग स…

मिनी ट्रकमा ठोक्किदा स्कुटर चालकको मृत्यु

नदीले बगाउँदा एक जनाको मृत्यु

सामाजिक कार्यमा लायन्स क्लब अफ नेपाल हिमालय एक दशकदेखि सक्रिय हुँदै

गलत तरिकाले चिया पिइरहनु भएको त छैन ?

खाल्डोमा डुबेर बालकको मृत्यु

प्रतिक्रिया