पूर्वराज्यमन्त्री यादवद्वारा एमाले पार्टी परित्याग

बुटवल - एमाले नेता ओमप्रकाश यादवले पार्टीको सम्पूर्ण पदबाट राजीनामा घोषणा गरेका छन् । मायादेवी गाउँपालिका-६ शिवपुरमा शनिबार पत्रकार सम्मेलन आयोजना गर्दै यादवले एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ४ को सह-इञ्चार्ज पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
नेता यादवले महाधिवेशन प्रतिनिधि छनोटको निर्वाचनमा भएका गतिविधिबारे असन्तुष्टि जनाएका छन् । उनले प्रतिनिधि छनोटका क्रममा भएका गतिविधिको छानबिन र समीक्षा गर्न नेतृत्वसमक्ष आग्रह गरेका छन् । उनी पूर्वकृषि राज्यमन्त्रीसमेत भइसकेका नेता हुन् ।

कमल थापाको प्रधानमन्त्री ओलीलाई कटाक्षः सुशासन,भ्रष्टाचार गर्दिन, गर्न दिन्न भन्ने…

‘विकास भएको छैन भन्नु भ्रम हो’

घुस काण्डमा मुछिएका मन्त्रीलाई बर्खास्त गर्न कांग्रेस महामन्त्री थापाको माग

सम्पत्ति शुद्धीकरणबारे प्रचण्डको आशंका

खानेपानी नदिएको भन्दै केयुकल कार्यालयमा लगाईयो ताला

गृहमन्त्रीले दिए प्रधानमन्त्रीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल बाहेक अरूलाई…

सरकारको एक वर्ष : आर्थिक क्षेत्रमा के-के भयो काम ?

प्रतिक्रिया