नबिलले ल्यायो प्रिमियम रेमिट्यान्स सेभिङ अकाउन्ट

काठमाडौँ - नबिल बैंक लिमिटेडले नबिल प्रिमियम रेमिट्यान्स सेभिङ अकाउन्ट सञ्चालनमा ल्याएको छ । वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई मध्यनजर गर्दै व्यक्तिगत बचत खाताअन्तर्गत बैंकले याे सेवा सञ्चालनमा ल्याएकाे हाे ।
बैंकिङ प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम निक्षेपमा राखी बचत खाता खोल्न सकिनेछ । ग्राहकहरूले यो खाता शून्य मौज्दातमा खोल्न सक्नेछन् । नबिल प्रिमियम रेमिट्यान्स सेभिङ अकाउन्टमा बैंकले व्यक्तिगत बचत निक्षेपको प्रकाशित ब्याजदरमध्येको उच्च व्याजदर प्रदान गर्नेछ । सन् १९८४ मा स्थापित यस बैंकले हाल १ सय ३५ शाखा, १ सय ८९ एटिएम र १ हजार ५ सयभन्दा बढी नबिल रेमिट एजेन्टमार्फत ग्राहक सेवा दिँदै आएकाे छ ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_8anSER6mUG_0omrxm6atrlt9rgyeivpqtn14v222xznejdcd9uqcbgxjqlguauu03xc08aq.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया