भीम रावलले एमाले अध्यक्षमा उम्मेदवारी दिने
काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । रावलले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै अध्यक्षमा उम्मेदवारी घोषणा गर्न लागेको रावलका सहयोगी गोविन्द दुलालले जानकारी दिए । उनकाअनुसार आजै दिउँसो तीन बजे रावलले पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।
रावल एमालेमा फरक विचार राख्ने नेता हुन् । उनी एमालेकाे नेतृत्वकाे कडा आलाेचक मानिन्छन् । रावलकाे उम्मेदवारीलाई महत्वका साथ हेरिएकाे छ। एमाले महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया