कोरम नपुगेपछि संसदीय सुनुवाइ समिति बैठक स्थगित

काठमाडौँ - कोरम नपुगेपछि संसदीय सुनुवाइ समिति बैठक स्थगित भएको छ । सिंहदरबारमा आइतबार बोलाइएको बैठकमा अधिकांश सांसदहरू उपस्थित नभएका कारण बैठक स्थगित भएको हो ।
आइतबारको बैठकमा नपुग्दा भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ हुन नसकेको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए। १ घण्टा पर्खिदा पनि कोरम नपुगेपछि बैठक मंसिर १७ गतेसम्मका लागि स्थगीत गरिएको उनले बताए ।
समितिका सभापति कर्णले एमाले, माओवादी लगाएतका दलहरूको अधिवेशन चलिरहेकाले सांसदहरू उपस्थित हुन नसकेको जानकारी आएको बताए । गत ११ कात्तिकमा बसेको मन्त्रिपरिषद बैठकले भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री र बेलायतमा ज्ञानचन्द्र आचार्यको नाम सफारिस गरेको थियो ।

राष्ट्रिय सभाबाट दुई विधेयक पारित

पाँच हजार अमेरिकी डलर बराबरको मुद्रा भारतबाट ल्याउन सक्ने व्यवस्था छः अर्थमन्त्र…

‘खेलकुद क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ’

निजामती विधेयक प्रकरणः छानबिनका लागि सभामुखलाई अनुरोध

लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार बजेट आएको छः अर्थमन्त्री पौडेल

‘विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ’

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको अर्को सूचना जारी नभएसम्मका लागि बैठ…

प्रतिक्रिया