कैलालीमा १० प्रदेशसभा सभापति चयन (सूचीसहित)

कैलाली - नेपाली कांग्रेसले कैलालीका पाँच निर्वाचन क्षेत्रमा १० प्रदेश सभापति चयन गरेको छ। कांग्रेस कैलालीका सभापति नरनारायण शाह 'मनु' ले ५ निर्वाचन क्षेत्र रहेको कैलालीमा १० जना प्रदेश सभापतिहरु चयन भएको बताए ।
नेपाली काँग्रेसको १४ औ महाधिवेशन अन्तर्गत मंसिर ३ गतेबाट प्रारम्भ भएको कैलाली जिल्लाका १० वटा प्रदेशसभामा चयन भएका प्रदेश सभापतिहरुकाे सूचसहित
क्षेत्र नम्बर -१ (१) प्रदेशसभा सभापति (क) - प्रशुराम महतो कठरिया,(२) प्रदेशसभा सभापति (ख) - बलिराम चौधरी ।
क्षेत्र नम्बर -२ (१) प्रदेशसभा सभापति (क) - भिम जैसी. (२) प्रदेशसभा सभापति (ख) - तेज प्रकाश मल्ल
क्षेत्र नम्बर -३ (१) प्रदेशसभा सभापति (क)- राम प्रसाद चौधरी, (२)प्रदेशसभा सभापति (ख) - कमलराज चौधरी
क्षेत्र नम्बर- ४ (१)प्रदेशसभा सभापति (क) - काशिराम शर्मा, (२)प्रदेश सभा क्षेत्रीय सभापती (ख) - गोपाल दत्त भट्ट
क्षेत्र नम्बर-५ (१) प्रदेशसभा सभापति क - सिताराम राना (२) प्रदेशसभा सभापति (ख) - केशव राज जोशी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया