प्रकाशमानलाई फकाउन चाक्सीबारी पुगे शशांक

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला पूर्वमहामन्त्री प्रकाशमानलाई भेट्न उनकै निवास चाक्सीबारी पुगेका छन् ।
केही दिनअघि सिंहका बारेमा नराम्रो टिप्पणी गरेको भनि आलोचित भएका कोइराला आज (शनिबार) सिंहलाई फकाउन चाक्सीबारी पुगेका हुन् । उनले सिंहलाई 'सरी' समेत भनेकाे स्राेतले बतायाे । कोइरालाले मिडियामा आएजस्तो आफूले नभनेको बताएका छन् ।
तर उनले प्रकाशमानलाई काठमाडौं बाहिर कसैले चिन्दैन भन्ने भिडियोसमेत 'भाइरल' भएको थियो । उनीहरुबीच संस्थापनइतरबाट साझा उम्मेद्वार बनाउने विषयमा समेत छलफल भएको सिंहको सचिवालयले जनाएको छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया